logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राजनीति माओवादी केन्द्रको स्थायी समिति बैठक जारी


अंकुरण खबर
1.677K
Shares

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक जारी छ।

बैठकमा पार्टी एकता र अन्य राजनीतिक विषयमा छलफल हुने बताइएको छ। माओवादी केन्द्रले नेपाल समाजवादी पार्टीसँग एकता प्रक्रिया तीव्र बनाएको छ। साथै, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग पनि छलफल गरिरहेको छ।