logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लोकदोहोरी गायक भीम पाैडेलको निधन


अंकुरण खबर
2.366K
Shares

लोकदोहोरी गायक भीम पाैडेलको निधन भएकाे छ ।  स्याङ्जा खुदी घर भएका उहाँको गएराति निधन भएकाे परिवारका सदस्यले बताएका छन् ।

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीका अनुसार उहाँ केही समयदेखि बिरामी हुनुहुन्थ्यो । पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय हुनुहुन्थ्यो । पछिल्लो समय उहाँ लाइभ दोहोरीमा लोकप्रिय हुनुहुन्थ्यो ।