logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टोखामा एक युवक मृत अवस्थामा फेला


अंकुरण खबर
1.911K
Shares

काठमाडौँको टोखामा एक युवक मृत फेला परेका छन् । टोखा नगरपालिका-३ भुतखेल डेरा गरी बस्ने उदयपुर रितु गाउँपालिका-६ घर भएका ३६ वर्षीय हेम बहादुर जोगी आफ्नै डेरा कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उता बझाङ थलारा गाउँपालिका-३ लामातोलास्थित सेती नदीमा दुर्गाथली गाउँपालिका-१ बस्ने ७६ वर्षीया जौमती सार्की शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।