logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धनुषामा युवक पेस्तोलसहित पक्राउ


अंकुरण खबर
1.612K
Shares

धनुषा प्रहरीले पेस्तोलसहित पक्राउ परेका दुई युवकलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

शनिबार पत्रकार सम्मेलनको आयोजना गरि धनुषा प्रहरीले पेस्तोलसहित पक्राउ परेका धनुषाको मिथिला नगरपालिका वडा नम्बर–६ बस्ने २८ वर्षीय रोशन महतो र सोही ठाउँ बस्ने ३६ वर्षीय शंकर महतोलाई सार्वजनिक गरेको हो ।