logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल-युएई भिडन्त:२ घण्टा अघि नै भरियो खेल मैदान


अंकुरण खबर
1.885K
Shares

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएईको खेल हेर्न दर्शकको भिड बढेको छ ।

त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा ९ स् ३० मा सुरु हुने खेल हेर्नका लागि बिहानैदेखि दर्शकको भिड सुरु भएको हो । बिहान ७ स् ४५ सम्म दर्शक छिर्ने गेट खुलाइएको थियो।

क्यानले बुधबार साँझै सबै ११ हजार टिकट बिक्री गरेको थियो । जसका कारण टिकट खेल मैदानमा बेचिएको छैन ।