logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

आज मौसम सामान्यतया सफा रहने, पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना


अंकुरण खबर
1.404K
Shares

आज (मंगलबार) सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम प्रदेश लगायतका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति भने देशका पहाडी भू-भागका एक/दुई स्थानमा  चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने छ।