logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

आज मौसम सफा रहने


अंकुरण खबर
1.118K
Shares

आज (बुधबार) देशका पहाडी भू-भागका एकरदुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यसैगरी आज राति पनि देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।