logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपति पौडेल आज डिस्चार्ज हुने


अंकुरण खबर
1.56K
Shares

मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदैछन् ।

राष्ट्रपति पौडेल मंगलबार अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालले मंगलवार जारी गरेको विज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।