logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै, राहदानी व्यवस्थापनबारे छलफल गरिने


अंकुरण खबर
1.105K
Shares

आज (मंगलबार) प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै छ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको दोस्रो बैठक अहिले बिहान साढे ८ बजे समितिको सभाकक्षमा बस्ने भएको हो।

बैठकमा प्रधानमन्त्रीले गरेको भारत भ्रमण र राहदानीको व्यवस्थापनलगायत विषयमा छलफल गरिने कार्यसूची छ।