logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

असार महिनाभित्र करिब ९० हजार बिरुवा रोप्दै महानगर


अंकुरण खबर
1.625K
Shares

काठमाडौं महानगरपालिकाले असार महिनाभित्र करिब ९० हजार वृक्षरोपण गर्ने भएको छ ।

जेठबाट ‘हरियाली महानगर’ शुुरू गरेको महानगरले दैनिक ३ सय विरुवा रोपेको छ । हिजो सोमबारसम्म ३० हजार वृक्षरोपण गरेर महानगरले एक महिनामा ३० हजार वृक्षरोपण गरेको नयाँ रेकर्ड बनाएको छ ।

सहरी हरियालीका लागि धार्मिक मान्यता पाएका फूल फुल्ने, फल फल्ने र बास्ना आउने बिरुवा रोपेर हरियाली बचाउने, वानस्पतिक र जैविक विविधता जोगाउन वृक्षरोपण शुरू गरिएको मेयर बालेन्द्र साहको भनाइ छ ।