logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

टुकुचा अलपत्र!


अंकुरण खबर
3.926K
Shares

उच्च अदालत पाटनको फैसलासँगै टुकुचा उत्खनन् अभियानबाट काठमाडौं महानगर पालिका पछि हटेको थियो ।

टुकुचा उत्खननको अभियान स्थागित भएपछि जयनेपाल हल अगाडी महानगरले फेला पारेको खोलाको अंश आज पनि खुला छ । यस्तोमा त्यस वरपरका बासिन्दाले टुकुचाको दुर्गन्ध र बर्षातको समयमा खोलाबाट निस्कने फोहोर पानीको विभिन्न समस्या झल्नु परेको छ ।

यस्तो अवस्थामा अब आगामी दिनमा टुकुचा खोला यथास्थितिमा रहन्छ या उत्खनन प्रक्रिया अगाडी बढ्छ प्रश्न उब्जिएको छ ।