logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साइकल यात्रुलाई मुक्का हानेपछि


अंकुरण खबर
871
Shares

two boys hitting each other on a fight

पछिल्लो समय एउटा भिडियो सार्वजनिक भएको छ जहाँ निलो टि–सर्ट लगाएका युवाले साइकल यात्रीलाई मुक्का हानेर सडकमा ढालिएको दृष्य देख्न सकिन्छ।

रातको समयमा उत्तर दक्षिण कोशी राजमार्गमा गाडीबाट ओर्लिएर कुद्दै मुक्का हान्दा ती साइकल यात्रु सडकमा ढलेका छन्। उनलाई ती निलो टिसर्ट लगाएको युवाले घिसारेर सडकको एकातर्फ छोडेर उनी आफ्नो गन्तव्य तर्फ लाग्छन्।
उनलाई घटना भएको १० घण्टामा प्रहरीले घरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार भेटवाललाई म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।