logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

ललिता निवास प्रकरणमा थप एक जना पक्राउ


अंकुरण खबर
1.287K
Shares

बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई काठमाण्डौको चावहिल क्षेत्रबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले जनाएको छ । यसअघि यही कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र रमेशकुमार पोखरेल पक्राउ परिसकेका छन् ।

ललिता निवासको एक सय ४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजंग कम्पनी थियो ।