logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्थायित्वको पक्षमा रहेको लामिछानेको अभिव्यक्ति


अंकुरण खबर
1.17K
Shares

सरकार हेरफेरको चर्चा र आन्तरिक दौडधुप चलिरहेका वेला संसद्को चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले आफू स्थायित्वको पक्षमा रहेको अर्थपूर्ण अभिव्यक्ति दिएको छ ।

बिहीबार संसदीय मामिला पत्रकारहरूसँग कुरा गर्दै पार्टी सभापति रवि लामिछानेले आफूहरू सरकारमा सहभागी हुने दौडमा नरहेको पनि स्पष्ट पारेका छन् ।

लामिछानेले प्रतिपक्षमा रास्वपालाई एमालेको पिछलग्गु भनेकोमा पनि आपत्ति जनाए ।