जुम्ला जिल्लाको पातारासी गाउँपालिका वडा नंम्बर २ मा चट्याङका कारण दर्जनौ चौपायह मेरका छन् ।
जिल्लाको पेरेको दुगाडा लेख ९पाटन० मा बिहीबार दिउँसो परेको चट्याङका कारण सो मात्रामा क्षति भएको हो ।
पातारासी गाउँपालिका भेट्नरी शाखाका अनुसार बोका १४, बाख्रा २८, भेडा ८, गरि जम्मा ५० वटा चौपाय मरेका त्यस्तै ७० वटा चौपाय हराएका छन् ।