logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वविद्यालय ऐन छिटोभन्दा छिटो ल्याउनुपर्छ – गगन थापा


अंकुरण खबर
1.846K
Shares

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विश्वविद्यालय ऐन छिटोभन्दा छिटो ल्याउनुपर्ने बताएका छन्।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताएका हुन्।

विश्वविद्यालयको विधेयकहरु ल्याउँदा कार्यपालिकाले कहीँकतै पनि हस्तक्षेप गर्न नसक्ने गरी ल्याउनुपर्नेमा उनले जोड दिए।