logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली कम्बोडिया प्रस्थान


अंकुरण खबर
1.352K
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलवार राति कम्बोडिया प्रस्थान गरेका छन् ।

कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षणका लागि उनी प्रस्थान गरेका हुन् ।अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्यहरू सहभागी छन् ।

ओलीले कार्यबाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई दिएका छन् ।