logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभाको बैठक बस्दै


अंकुरण खबर
1.625K
Shares

आज प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।

बुधबारका लागि तय गरिएको बैठक प्रतिनिधिसभा सदस्य एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनका कारण स्थगित भएको थियो ।

आज नेम्वाङको अन्त्येष्टि पश्चात् बैठक दिउँसो ३ बजे बस्ने भएको छ । आज बस्ने बैठकमा सभामुख देवराज घिमिरेले नेम्वाङको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।