logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

उपत्यकाको तुवाँलो अझै केही दिन नहट्ने


अंकुरण खबर
2.041K
Shares

काठमाडौं उपत्यकाको आकाशको तुवाँलो अझै केही दिन नहट्ने भएको छ ।
मौसमविदहरुका अनुसार आकाश खुलेपनि पूर्णरुपमा तुवाँलो हट्न भने केही दिन समयलाग्ने छ ।

काठमाडौँ उपत्यकाको आजको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस तथा अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने छ।