logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फेरि बढ्यो सुनको मूल्य


अंकुरण खबर
3.003K
Shares

नेपाली बजारमा सुनको मूल्य आज बढेको छ ।
हिजो प्रतितोला एक लाख ३८ हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य आज ७ सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३९ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३८ हजार ६५० सय रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ७२५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ७२० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।