logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

नेपालमा राणा शासनको सुरुवात र अन्त्य कसरी भयो? (भिडियो सहित)


अंकुरण खबर
5.941K
Shares

नेपालमा वि.स १९०३ सालदेखि २००७ सालसम्म एक सय ४ बर्ष जङ्गबहादु कुँवर (राणा) र उनका सन्तानहरुले निरंकुश जहाँनियाँ शासन संचालन गरे ।

जङ्गबहादुर अत्यान्त शाहासिक, महत्वकाँक्षी र चतुर खेलाडी भएकाले पुस्तौं पुस्तादेखि चल्दै आएको राजाको अधिकार आफ्नो हातमा लिन सफल भएका थिए ।