logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

बझाङ अपडेट स् एमाले–१०५६१, कांग्रेस– १०४७०, अन्तर–९१


अंकुरण खबर
1.547K
Shares

बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार यहाँ नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ ।पछिल्लो परिणामअनुसार नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिएका छन् । उनले १० हजार ५६८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १० हजार ४७० मत प्राप्त गरेका छन् । भण्डारी र सिंह बीचको अन्तर ९१ रहेको छ । यस्तै, माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ७२३ मत पाएका छन् ।

शनिबार भएको उपनिर्वाचनमा बझाङमा ३० हजार ३२८ मत खसेको छ।