logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी


अंकुरण खबर
1.469K
Shares

बझाङको प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी विजयी हुनु भएको छ ।

आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका अभिषेकबहादुर सिहलाइ २ सय ६६ मतले पराजित गर्दै विजयी हुनु भएको हो ।

विजयी भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गर्नु भएको छ ।