logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सौर्य एअरलाइन्सको जहाजमा को को थिए ?( नाम सहित)


अंकुरण खबर
3.185K
Shares

त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा क्याप्टेन मनीषरत्न शाक्य र कोपाइलट एस कटुवाल सहित १९ जना सवार रहेको पाइएको छ।

एक जना विदेशी सहित सबै एअरलाइन्सको कर्मचारी रहेको खुलेको छ।

साउन ९ गते दुर्घटनामा परेको विमानमा सवार यात्रुहरू :

१. मनीषरत्न शाक्य
२. एस कटुवाल
३. अमिटमान महर्जन
४. सागर आचार्य
५. दिलीप बर्मा
६. मनुराज शर्मा
७. आश्विन निरौला
८. सुदीपलाल जोशी
९. सर्वेश महर्जन
१०. श्याम बिन्दुकार
११. नवराज आले
१२. राजाराम आचार्य
१३. प्रिजा खतिवडा
१४. अधिराज शर्मा
१५.उद्धव पुरी
१६. यज्ञप्रसाद पौड्याल
१७. सन्तोष महतो
१८. पुण्यरत्न शाही
१९. अरिफ रेड