logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कारण सहित १५ दिन भित्र उपस्थित हुन आदेश


अंकुरण खबर
2.522K
Shares

रोम विधानको अनुमोदनको माग गर्दै सर्वोच्च अदालतमा भाद्र २३ परेको रिटमा आज अदालतले,अहिले सम्म यो विधान अनुमोदन किन नगरिएको भन्दै कारण सहित १५ दिन भित्र उपस्थित हुन आदेश जारी गरेको छ ।

अधिवक्ता डा.ज्ञान बस्नेत र श्याम कृष्ण मास्केले रोम विधानको अनुमोदनको माग गर्दै सरकार विरूद्ध परमादेश जारी गर्न माग राखेर रिट दर्ता गराएका थिए ।