logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यात्रुवाहक बस सप्तकोशीमा खस्यो


अंकुरण खबर
1.456K
Shares

विराटनगरबाट उदयपुर गाइघाट जाँदै गरेको यात्रुवाहक बस सप्तकोशी नदीमा खसेको छ ।

सुनसरी प्रहरीका अनुसार साँझ ६ बजेतिर यात्रु बस सप्तकोशी ब्यारेजको ३४ र ३६ नम्बरको ढोकाको बिचबाट झरेको थियो । सुनसरीका प्रहरी प्रवक्ता नवीकृष्ण भण्डारीका अनुसार सबै यात्रुको सकुशल उद्धार गरेर उपचारको लागि अस्पताल पठाएको जानकारी दिए ।

घटनाको थप विवरण आउन बाँकी ।