logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दोलखा केन्द्रविन्दु बनाएर भूकम्प


अंकुरण खबर
1.17K
Shares

दोलखा केन्द्रविन्दु भएर गएराति ४.५ म्याग्निच्यूडको भूकम्प गएको छ।

जिल्लाको लामिडाँडा आसपास केन्द्रविन्दु भएर राति ११ः३० बजे ४.५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प दोलखाका छिमेकी जिल्लासँगै काठमाडौं उपत्यकामा समेत महशुस गरिएको थियो ।

यसअघि खोटाङको कुबिण्डे भन्ने स्थानलाई केन्द्र बनाएर असोज २८ गते राति राति १० बजेर ३२ मिनेटमा ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो।