logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तीनकुने क्षेत्रमा कर्फ्यु कुन कुन छेत्रमा जारी गरियो ?


अंकुरण खबर
1.196K
Shares

काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो।

राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरेको हो। कर्फ्यु लागू गर्नु अघि प्रहरीले माइकिङ गर्दै आम नागरिकलाई सचेत गराएको थियो।