logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रिपरिषद् बैठक सुरु


अंकुरण खबर
455
Shares

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आह्वान गर्नुभएको मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार देशको समसामयिक राजनीतिक अवस्था, प्रशासनिक प्राथमिकता र सरकारको नीतिगत सुधारका एजेन्डाहरूमा छलफल गर्न यो उच्चस्तरीय बैठक बोलाइएको हो। बैठकमा विभिन्न मन्त्रालयका मन्त्रीहरूको उपस्थिति रहेको छ।

सरकारका नयाँ कार्ययोजना र विभागीय अपडेटबारे बैठकमा महत्त्वपूर्ण निर्णयहरू हुन सक्ने अनुमान गरिएको छ।