logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

काँग्रेसको संसदीय दलको बैठक आज बस्दै


अंकुरण खबर
481
Shares

नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।
कांग्रेसको संसदीय दलको बैठक आज बिहान साढे ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।