logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

नेपालमा लगानी गर्न लगानी भिसा दिइने


अंकुरण खबर
481
Shares

सरकारले नेपालमा लगानीका गर्न अध्ययन तथा अनुसन्धान गर्न लगानी भिसा उपलब्ध गराउने भएको छ ।

अगामी आर्थिक वर्ष २०८३ ८४ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । लगानी बोर्डबाट स्वीकृत भएका योजनाहरूमा पुनः अन्य निकायहरू स्वीकृत लिनु नपर्ने गरी व्यवस्था मिलाइनेछ ।

स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ,डा. वाग्लेले भने ।