logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आगामी वर्षमा १ हजार किलोमिटर सडक कालोपत्रे गरिने


अंकुरण खबर
221
Shares

आगामी आर्थिक वर्षमा १ हजार किलोमिटर सडक कालोपत्रे गरिने भएको छ ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो बताएका हुन् । साथै, उनले पूर्व पश्चिम राजमार्गको स्तरोन्नतिको लागि ३७ अर्ब ४६ करोड विनियोजन गरिएको पनि बताए ।