logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ऐन महर, आरेन र ध्रुव राईलाई अमर्यादित व्यवहार देखाएको भन्दै सभामुखले गराए सचेत तर आशिकालाई गराएनन्


अंकुरण खबर
416
Shares

आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको जवाफपछि विपक्षी दलका सांसदहरू आक्रोशित बनेका छन् ।
सोहि क्रममा उनीहरूको भाषालाई सभामुख डीपी अर्यालले सचेत गराउनुपर्ने अवस्था आयो ।

एमालेका प्रमुख सचेतक ऐनबहादुर महर र श्रम संस्कृतिका ध्रुवराज राई तथा आरेन राईले मर्यादा कायम नगरेको भन्दै उनीहरूलाई भाषा सुधार्न सभामुख अर्यालले ध्यानाकर्षण भएको भन्दै सचेत गराएका थिए भने त्यस्तै व्यवाहार गरेकि आशिका तामाङलाई भने सभामुखले वास्ता गरेनन् ।