logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रास्वपाले बोलायो सचिवालय बैठक


अंकुरण खबर
377
Shares

बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि सम्बन्धलगायतका विषयमा छलफल हुने कार्यसूची छ । साथै, महाधिवेशनबारे पनि छलफल हुने महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

सीमाबारे प्रधानमन्त्री बालेन शाहले आइतबार संसद्‌मा दिएको अभिव्यक्तिबारे पनि छलफल हुन सक्ने बताइएको छ । प्रधानमन्त्री शाहले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा :भारतले मात्र नभई नेपालले पनि भारतको सीमा मिचेको,दाबी गरेका थिए ।

उक्त अभिव्यक्तिको अहिले चर्को आलोचना भइरहेको छ ।