धवलशम्शेरको नेतृत्वमा १८३ नेताहरूले गरेर राप्रपाबाट सामूहिक राजीनामा
अंकुरण खबर
351
Shares
महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा १८३ जना नेताहरुले राप्रपाबाट सामूहिक राजीनामा गरेका छन् ।
बिहिबार आयोजित एक भेलामार्फत उनीहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् ।