logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भ्रमणबाट फर्किएपछि रवि लामिछानेले भने– भारतसँगको सम्बन्ध ‘रिसेट’ भएको छ


अंकुरण खबर
364
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतसँगको सम्बन्ध ‘रिसेट’ भएको बताएका छन् ।

शुक्रबार पाँचदिने भारत भ्रमणबाट फर्किएपछि सांसद समेत रहेका सभापति लामिछानेले जनताले प्रचण्ड बहुमत दिएपछि रास्वपाले कूटनीतिक सम्बन्धलाई पनि नयाँ ढंगले अघि बाढाउन खोजेको बताए ।