logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा


अंकुरण खबर
442
Shares

नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ ।

प्रहरी महानिरीक्षकको जेठ २७ गते बुधबारको निर्णयअनुसार यति ठूलो संख्यामा प्रहरी निरीक्षकहरुको सरुवा गरिएको नेपाल प्रहरीको मानवस्रोत विकास विभागले जनाएको छ ।

विभागले सरुवा भएका सबैको तलब आगामी असार महिनादेखि सरुवा भएकै ठाउँबाट पाउने जनाएको छ ।