logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काभ्रेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु(भिडियो सहित)


अंकुरण खबर
585
Shares

काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।

बीपी राजमार्ग अन्तर्गत बुच्चाकोटमा दुर्घटनामा परी सात जनाको मृत्यु भएको काभ्रेका डीएसपी रविन बिष्टले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका १५ जनालाई उद्धार गरी अस्पताल पठाइएको छ ।

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका९२ बुच्चाकोटमा दुर्घटनामा परेको हो ।

https://www.facebook.com/share/r/1L3EaGsSdm/