logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मेट्रो ट्राफिक एफएमको १०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम


अंकुरण खबर
1.313K
Shares

मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरीले रक्तदान गरी कार्यक्रम सुरु गरेकी थिइन् ।

उक्त कार्यक्रममा प्रहरी अधिकृत तथा जवानहरू लगायत आम नागरिक समेत गरी ५२ जनाले रक्तदान गरेका थिए ।