logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली नदीमा जिप दुर्घटना, ४ जनाको मृत्यु


अंकुरण खबर
1.17K
Shares

काठमाडौं- बाजुरामा भएको जिप दुर्घटनामा चारजनाको मृत्यु भएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार जिप कर्णाली नदीमा खसेको हो ।

बिहीबार दिउँसो बाजुराको हिमाली गाउँपालिकामा से १ ज १०६४ नम्बरको जिप दुर्घटनामा परेको हो ।

जिपमा कतिजना यात्रुहरु थिए भन्ने अहिलेसम्म जानकारी नआएको प्रहरीले जनाएको छ ।