सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरु टुंगो लगाएको छ । शुक्रबार बसेको सचिवालय बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि उम्मेदवार बनाएको छ । यस्तो छ उम्मेदवारको सूची …
प्रदेश १
तीन उम्मेदवार चयन
इन्दु गौतम (महिला),
गोपी अछामी (दलितबाट)
र देवेन्द्र दाहाल (अन्यबाट)
प्रदेश २
तुलसा दाहाल (महिला),
राधेश्याम पासवान( दलित ),
प्रदेश ३
गंगा बेलबासे (महिला),
बेदुराम भुसाल (अन्यबाट),
गण्डकी प्रदेश
नारायणकाजी श्रेष्ठ (अन्यबाट)
भगवती न्यौपाने (महिला)
प्रदेश ५
विमला घिमिरे (महिला),
जगप्रसाद शर्मा (अपाङ्ग तथा अल्पसंख्यक),
गोपाल भट्टराई (अन्यबाट),
कर्णाली प्रदेश
मायाप्रसाद शर्मा,(अन्यबाट ),
सुमित्रा बिसी(महिला),
सुदूरपश्चिम(प्रदेश),
तारामान स्वाँर( अन्य),
शारदा भट्टलाई( महिला )
पुस २० गते मनोनयन दर्ता ।