logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

उखु किसान र सरकारीबीच वार्ता शुरु


अंकुरण खबर
637
Shares

केही दिनदेखि उखुको भुक्तानी नपाएको भन्दै राजधानी केन्द्रित आन्दोलन गरीरहेका उखु किसान र सरकारबीच वार्ता शुरु भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट नेतृत्वको सरकारी टोली र उखु किसानबीच मन्त्रालयमा वार्ता शुरु भएको मन्त्री भट्टका स्वकीय सचिव दिनेस साहले बताए ।

दुबै पक्षबीच यस अघि पुस २५ गतेभित्र दिन बाँकी ८० प्रतिशत रकम मुक्तानी दिने र माघ ७ गते भित्र पूर्ण रुपमा भुक्तानी दिने मौखिक सहमति भएको आज सोही सहमतिलाई लिखित रुपमा गर्ने तयारी रहेको छ ।