logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वाइसिएलको राष्ट्रिय भेला आजबाट, प्रचण्डले उद्घाटन गर्ने


अंकुरण खबर
481
Shares

सत्तारुढ नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) को दोस्रो राष्ट्रि भेला आज शुक्रबारबाट काठमाडौंमा सुरु हुँदैछ ।

प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भेलाको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम छ ।

भेलाले नयाँ नेतृत्व चयन गर्नेछ । भेलामा भुगोल तथा गैरभुगोल जिल्ला, प्रदेशबाट ६ सय प्रतिनिधि सहभागी रहने छन् ।