logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

प्रि-ओपन सेसनमा नेप्सेमा झिनो अंकको वृद्धि


अंकुरण खबर
1.417K
Shares

बिहीबार पि–ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेको छ । बुधबार २.८६ अंक बढेर २०५७.८४ विन्दुमा बन्द भएको नेप्से बिहीबार सो सेसनमा ०.१७ अंक बढेर २०५८.०१ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०४ अंक बढेको छ ।

बिहीबार प्रि–ओपन सेसनमा २५ स्टकको ३ लाख ७६ हजार ७० रुपैयाँ ६० पैसा बराबरको ५२३ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये १४ वटा स्टकको मूल्य बढेको छ भने ९ वटाको घटेको छ । र बाँकी १ स्टकको मूल्य स्थिर छ ।