logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

खुला मञ्चमा रवि नेतृत्वमा स्वतन्त्र पार्टीको पहिलो भेला


अंकुरण खबर
624
Shares

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको खुला मञ्चमा शनिवार पहिलो राष्ट्रिय भेला आयोजना गरेको छ ।

भेलामा देशभरबाट आएका रास्वपाका प्रतिनिधि, शुभचिन्तक सहभागी छन् ।