logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास


अंकुरण खबर
1.755K
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४० अंकले घटेको छ । यससँगै सूचक १९७२.९८ विन्दुमा अडिएको छ । ९ कम्पनीको १ लाख ७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २० वटा कारोबार भएको हो । ३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।