logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

कञ्चनपुरमा चट्याङ लागेर श्रीमान्–श्रीमतीको मृत्यु


अंकुरण खबर
871
Shares

कञ्चनपुरमा चट्याङ लागेर आइतबार दिउँसो श्रीमान्–श्रीमतीको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा कृष्णपुर नगरपालिका-७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उनकी श्रीमती मन्तरा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका उनीहरूको अस्पताल ल्याउँदै गर्दा ज्यान गएको हो ।