logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

म्यादी प्रहरीमा भर्ना खुल्याे


अंकुरण खबर
520
Shares

आगामी प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचनका लागि १ लाख १५ हजारको संख्यामा म्यादी प्रहरीमा भर्ना खुलेकाे छ।

भर्नाकाे लागि यहीँ भदौ ३० देखि असोज ६ गतेसम्म आवश्यक याेग्यता पुगेका इच्छुक उम्मेदवारले आवेदन दिन सकिनेछन्।

दरखास्त बुझाउनका लागि  सबै जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सकिने नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले जनाएकाे छ।