logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज कुन देशको विदेशी विनिमय दर कति ?


अंकुरण खबर
1.56K
Shares

नेपाल राष्ट्र बैंकले आज बिहीबारको विदेशी विनिमय दरभाउ तोकेको छ।

यस अनुसार अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ ४ पैसा र बिक्री दर १२७ रुपैयाँ ६४ पैसा रहेको छ।

त्यस्तै युरो १ को खरिद दर १२७ रुपैयाँ ५६ पैसा तथा बिक्री दर १२८ रुपैयाँ १६ पैसा तोकिएको छ।

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४७ रुपैयाँ २३ पैसा र बिक्री दर १४७ रुपैयाँ ९२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।