मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026
इन्टरपोलको ९०औं महासभामा प्रहरी महानिरीक्षक धिरजप्रताप जादै
अंकुरण खबर
1.027K
Shares
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आगामी १ देखि ४ कात्तिकसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने इन्टरपोलको ९०औं महासभामा सहभागीता जनाउने भएका छन् । ३१ भदौमा बसेको मन्त्रीपरिषद्ले उनलाई सहभागी हुन स्वीकृति दिएको हो ।